राजनीति

बिम्स्टेकको शिखर सम्मेलन निकै फलदायी हुनेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले गरीबी निवारण अन्त्य गरी दिगो विकासको लक्ष्य प्राप्त गर्न, जलवायु परिवर्तनबाट उत्पन्न चुनौतीको सामना गर्न तथा सम्पर्क सञ्जाल विस्तार गर्न बिम्स्टेकको चौथो शिखर सम्मेलन निकै फलदायी हुने बताउनुभएको छ ।काठमाडाँैमा यही […]

मुख्य

आजैदेखि एक सय ६५ वर्षपछि नयाँ मुलुकी ऐन लागू

आज भदौ एकदेखि देशले नयाँ कानुन पाउँदैछ । जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला १९१० सालमा बनाइएको मुलुकी ऐन खारेज गरी नयाँ ‘मुलुकी ऐन २०७४’ कार्यान्वयनमा ल्याइएको हो । सो ऐन २०२० सालमा पहिलो पटक संसोधन […]

राजनीति

कांग्रेसलाई ठुलो झट्का : जिल्लाका प्रभावशाली नेतासहित २०० कार्यक्रता एमालेमा प्रवेस

ओखलढुंगाका दुइसय नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पाटीमा प्रवेश गरेका छन् । पार्टी स्वार्थमा लागेपछि अस्तित्व बिहीन भएको भन्दै उनीहरुले नेकपामा प्रवेश गरेको बताएका छन ।  दुईसय भन्दा बढि नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका […]

राजनीति

सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले […]

राजनीति

भारतीय प्रधानमन्त्री मोदीको चौथो नेपाल भ्रमणबाट सम्बन्ध फराकिलो हुने विश्वास

नेपालका लागि भारतीय राजदूत मञ्जीवसिँह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चौथो पटक हुन लागेको नेपाल भ्रमणबाट भारत–नेपालबीचको सहयोगात्मक सम्बन्ध थप फराकिलो हुने विश्वास व्यक्त गर्नुभएको छ । यहाँ आज आयोजित साक्षात्कारमा उहाँले नेपालको गण्डकदेखि भारतको […]

ब्रेकिंग न्युज

उपत्यकामा खासै प्रभाव नदेखिएको नेकपाको बन्दले उपत्यका बाहिर भने ठप्प, आगजनी र विष्फोटले जनजीवन त्रसित

काठमाडौं साउन, २९– पार्टी प्रवक्ता समेत रहेका नेता खड्कबहादुर विश्वकर्मा लगायतका नेता कार्यकर्ता पक्राउ परेकोमा नेत्र विक्रम चन्द विप्लव समूहले आज गरेको नेपाल बन्दमा विष्फोट तथा आगजनीका घटना घटेका छन् । यता सरकारले विप्लव समुहले […]

मुख्य

बिप्लव’ समूहको बन्दको आंशिक प्रभाव, ठाउ ठाउमा आगजनी

नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वले आज ठाउ ठाउमा बन्द आह्वान गरेको छ । केहि स्थानमा बम समेत फेला परिरहेको छ । आज बिहान ६ बजे मकवानपुरको टिष्टुङमा स्कुल बसमा आगजनी भएको छ। बस पूर्ण रुपमा […]

ब्रेकिंग न्युज

ओली सरकारले सार्वजनिक गर्यो आफ्नो ५ महिने उपलब्धी, सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाहीमा सफल भएको उदघोष्

काठमाडौं साउन, २८– सरकारको नेतृत्व गरेको ५ महिना पछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफ्नो ५ महिने उपलब्धी सार्वजनिक गरेको छ । सोमबार सरकारले आफ्नो उपलब्धीको रुपमा सिण्डिकेटको अन्त्य, सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा […]

ब्रेकिंग न्युज

प्रकाण्ड लगायत नेता कार्यकर्ताको रिहाईको माग गर्दै रोल्पामा सेक्रेटरी प्रयासको गर्जन, विनाशर्त रिहाई नगरे आन्दोलनको आँधी हुरी चलाउने

काठमाडौं साउन, २८– पार्टी प्रवक्ता समेत रहेका आफ्ना नेता खड्गबहादु विश्वकर्मा पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारविरुद्धको आन्दोलन कडा बनाउदै गएको छ । केही दिन पहिले पक्राउ परेका प्रकाण्ड लगायत आफ्ना अन्य नेता कार्यकर्ताको […]

ब्रेकिंग न्युज

निजामती कर्मचारी संगठनका उपाध्यक्ष भण्डारीले मन्त्रालयभित्रै झण्डै उपसचिवको गाला पड्काए !

२८ साउन, काठमाडौं–कर्मचारी सरुवाको विषयलाई लिएर नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले मन्त्रालयभित्रै उपसचिवलाई हातपतको प्रयास गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव ऋषि आचार्यलाई उनले यस्तो प्रयास […]